in

अब घरमै बसेर हेर्नुहोस् डिशहोममा चलचित्र ‘बुलबुल’

चर्चित अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुषालको चलचित्र बुलबुल अब डिशहोममा हेर्न पाइने भएको छ । चलचित्र बुलबुल यही शुक्रबार ५ गतेबाट डिस्होममा घरमै बसेर हेर्न पाइनेछ । घरमै बसेर डिशहोमबाट यस चलचित्र हेर्न च्यानल नम्बर १०८ मा २२५ रुपैयाँ तिर्नुपर्ने छ ।

 

बिनोद पौडेल निर्देशन गरेको उक्त चलचित्र हलमा पनि धेरैले रुचाएका थिए । चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषालसँगै लक्ष्मी बर्देवा,दिपक क्षेत्री,उज्जवल अधिकारी,एलिना कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

What do you think?

Written by Filmy News

विश्वकै चर्चित फुटबल खेलाडी पिटरको मृत्यु

श्रीमती रिसाउदा फकाउने सजिलो उपाय यस्तो छ