Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    अभिनेता दयाहाङ राईको आज जन्मदिन, कति बर्षका लागे उनी ?

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राईको आज जन्मदिन परेको छ । उनी विसं २०३७ साल वैशाख १ गते भोजपुरको खावामा जन्मिएका हुन् । आज परेको जन्मदिनमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

     

    आजबाट उनी ४० बर्षमा टेकेका छन् । कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि गरिएको लकडाउनका कारण अभिनेता दयाहाङ अहिले घरमै छन् । उनले आफ्नो जन्मदिन घरमै परिवारसँगै मनाउने भएका छन् ।चलचित्र अनागरिककाट चलचित्र क्षेत्रमा अभिनय थालेका उनले हालसम्म धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments