Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    अभिनेत्री आँचल शर्माले गरिन् प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् ।उनीहरुले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् ।उनीहरुको विवाहको मिति भने सार्वजनिक गरिएको छैन् । उनीहरुको फागुन अन्तिम साता विवाह हुने जनाइएको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments