in

करिश्माको आक्रोश: के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने हो,अनि के काम सरकारको ?

कोरोनाको महामारीले विश्वलाई आतंकित बनाएको छ । यसबिरुद्ध लड्न हरेक देशका कलाकारहरुले सरकारलाई सहयोग गरिरहेका छन् । बलिउडका कलाकारले पनि सरकारलाई सहयोग गरेको समाचार चारै तिर मिडियामा देख्न पाइन्छ ।

 

 

यस्तो अवस्थामा पनि नेपाली कलाकारले पनि सरकारलाई सहयोग गरिरहेका छन् ।तर अभिनेत्री करिश्मा मानन्धर भने आगो भएकी छिन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सबै समस्याको समाधान कलाकारले गर्नुपर्ने हो भन्दै आक्रोस ब्यक्ति गरेकी छन् ।

 

 

करिश्माले लेखेकी छन्, ‘के भनेको के ? के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने हो ? अनि के काम सरकारको ?’ करिश्माले आफुहरु धुर्मुस सुन्तली, रबि लामिछाने हौ र भनेर प्रश्न गर्दै भगवानलाई खोज्न आग्रह समेत गरेकी छन् । उनले घुमाउरो पारामा यस्तै समस्याको समाधानका लागि आफुहरुले भोट गरेको समेत बताएकी छन् ।

What do you think?

Written by Filmy News

रेखाको कडा प्रश्न,‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ?’

सम्झिने अनि बस्ने हो एउटा विगत थियो भनेर,चित्त बुझाउने हो कसैको मन बदलियो भनेर(गजल)