in

अभिनेत्री केकी अधिकारीकाे हट तस्बिरहरू

पिता बद्री अधिकारी र  माता लक्ष्मी अधिकारीकाे काेखबाट सन् १९८८ मे ७ काठमाडौँमा जन्मिएकी केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् ।

 

उनले  थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् ।

 

 अभिनेत्री केकी अधिकारीकाे हेराैं हट तस्बिरहरू 

 

 

 

 

What do you think?

Written by Filmy News

नायिका स्वस्तिमा खड्का केहि तथ्य

कोरोना संक्रमित बलिउड गायिका कनिकाको छैटौं परीक्षण नेगेटिभ, अझै एकपटक परीक्षण बाँकी