नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् बर्षा राउत । उनको जन्म १४ डिसेम्बर १९९३ जनकपुर, नेपालमा भएको थियो। उनले नाई नभन्नू ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रुपमा छाएकि थिइन्। उनि नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।
अभिनेत्री बर्षा राउतकाे हेराै हट तस्बिरहरु

