in

अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ३६ औं जन्मदिन मनाउदैछिन् । बैशाख १९ गते इलाममा जन्मेकी उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

 

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय उनी र उनका पति निखिल उप्रेती घरमै रहेका छन् । धेरै चलचित्रमा अभिनय गरेकी नायिका सञ्चिताले केही समय चलचित्रमा ब्रेक लिई चलचित्र नाई नभन्नु ल३ बाट कमब्याक गरेकी थिइन् । आज जन्मदिनको अवसरमा उनको फेसबुकमा जन्मदिनको शुभकामना आइरहेको छ ।

What do you think?

Written by Filmy News

भद्रगोलका कलाकार बेलासेलाई कोरोना संक्रमण

चलचित्र विकास बोर्ड अध्यक्षमा अभिनेता निखिल उप्रेतीले दरखास्त दिदै