Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    आँचललाइ सामाजिक संजालमा ट्रोलकाे बारेमा लेखिन् मन छुने स्टाटस (भिडियाेसहित)

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका आँचल शर्माले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिहे गरिन् । उनको बिहे पार्टी सामाजिक संजाल र नेपाली मिडियामा सर्वाधिक चर्चित बन्यो । विशेषगरि, हेलिकप्टरमा होटल पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक संजालमा व्यापक छ ।

     

    https://youtu.be/tGdH5LvNGWU

    संजाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका छन् । तर, यहीविचमा आँचलले भने सामाजिक संजालमा मन छुने स्टाटस कोरेकी छिन् ।

     

    आँचल लेख्छिन्–‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’उनले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments