in

कठै बरा नेपाली जनता, तमासा हेरेर बस्न बाध्य छौँ – करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरले पछिल्लो राजनीतिक घटनाक्रम पछि ‘कठै बरा नेपाली जनता’ लेखेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधि सभाको विघटन गरी पुन निर्वाचनको लागि लगेको प्रस्तावमा राष्टपतिले सहमति जनाएपछि मानन्धरले समाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएकी हुन्।

 

‘कठै बरा नेपाली जनता, आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरुको तमासा हेरेर बस्न बाध्य छौँ !’ उनि सोध्छिन्, ‘यहाँ कहाँ छ देश प्रेम ? कहाँ छ जनताको भावनाको कदर ? कहाँ छ उनिहरु आफैले गरेको प्रतिवद्धता ?’ उनले अन्त्यमा लेखेकी छन्, ‘जय होस् !’

What do you think?

Written by filmy news

फेसबुकमा फोटो पोस्ट गर्न ६३ बर्षिय अनिल कपुरले शरीरका रौंहरु हटाए

barsha siwakoti

अभिनेत्री वर्षा सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त