Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ‘कबड्डी’को मैयाँ ले गरिन् सुटुक्क बिहे

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले शुक्रबार पोखराबाट आफ्ना प्रेमी सन्दिप गुरुङसँग बिवाहा गरेकी हुन्  ।

     

    रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले बिहे पछि पनि चलचित्र क्षेत्र मै काम गर्ने बताएकी छिन् । उनी, चलचित्र ‘कबड्डी ४’मा पनि काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments