Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    कमेडी च्याम्पिनको टप ५ बाहिरिए सुमन कार्की

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    स्यान्ड–अप कमेडियन सुमन कार्की ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन् । उनी कमेडी च्याम्पिनको उत्कृट ५ सम्म पुग्न सफल भएका थिए ।

     

    सुमनलाई कमेडी च्याम्पियनमा राइजिङ स्टार भनेर सम्बोधन गरिन्थ्यो । उनी राजनीतिक विषयबस्तुमाथि उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्छन् ।अब उत्कष्ट ४ मा विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला रहेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments