Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    करिश्मा मानन्धरकाे नयाँ वर्ष

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले नयाँ वर्ष २०७७ को आगमनसँगै नयाँ आशा पलाउने भावना व्यक्त गरेकी छिन् । पछिल्लो समय नायिका मानन्धर चलचित्रको साथसाथै राजनीतिमा पनि व्यस्त छिन् ।

     

     

    हाल विश्वमा फैलिरहेको कोरोना भाइरसले महासंकट ल्याएको समयमा मानन्धरले नयाँ वर्षको नयाँ दिनले उमंग छाउने आशा राख्दै आज फेसबुकमा आफ्नै फुलको बगैंचामा विभिन्न पोज दिदै गरेको आकर्षक तस्विर सार्वजनिक गरेकी छिन् ।

     

       हेराै‌ उनै करिश्माकाे तस्विरहरु

    यो पनि

    https://youtu.be/lfQpKiZ_078

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments