in

कुकुर जति भुके पनि राजा सिंह नै हुन्छ – नायिका पूजा शर्मा

नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । नायिका शर्माले केही दिन अगाडि मात्र चलचित्र क्षेत्रमा काम गर्ने विपन्न प्राविधिकहरुलाई राहत वितरण गरेकी थिइन् ।

 

 

पूजाको सामाजिक कामको चर्चा सबैतिर भयो । तर, उनै पूजाले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफूलाई ‘सिंह’को रुपमा चित्रित गरेकी छिन् । पूजाले लेखेकी छिन्–‘कुकुर जति भुके पनि राजा सिंह नै हुन्छ । केही साना कुकुर भुक्दैमा सिंहले पछाडि फर्किएर हेर्दैन ।’ पूजाको यो आक्रोश किन एकाएक देखियो यो उनले जान्ने कुरा हो ।

What do you think?

Written by Filmy News

कसले मच्चायो विराजले ८ लाख सहयोग गर्ने हल्ला ?

राहत चाहिए नायिका करिश्मालाई सम्पर्क गर्नुहाेस्