in

‘कुलमान’ जस्ता कुशल मान्छे हिजो चाहिन्थ्यो, आज चाहिन्छ र भोलि पनि चाहिने छ – गायक रामकृष्ण ढकाल

यतिबेला चौतर्फी चर्चामा छन् नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

लोडसेडिगं अन्त्य गरेर देशबासीका सामुन्ने राम्रो लोकप्रियता कमाएका कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिन लाग्दा देशभर उनलाई नै दोहोर्याउनुपर्ने माग बढेको छ ।कुलमानको कार्यकाल आउँदो भदौ २९ गते उनको कार्यकाल सकिन लागेका बेला लोकप्रिय गायक रामकृष्ण ढकालले पनि कुलमानकै पक्षमा आवाज उठाएका छन् ।

रामकृष्णले इस्टाग्राममा कुलमानको सर्मथनमा आफ्नो धारणा राख्दै भनेका छन् हामी सबैका लागि ‘कुलमान’ जस्ता कुशल मान्छे हिजो चाहिन्थ्यो, आज चाहिन्छ र भोलि पनि चाहिने छ। अवस्य हामीलाई देश उज्यालो बनाउने मान्छे हरदम चाहिन्छ ।

What do you think?

Written by filmy news

पाथिभरामाताले सबैको रक्षा गरुँन, यस्तो छ आको राशिफल

यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ – हरिवंश आचार्य