in ,

कोरियाको फिचर फिल्म ‘पारासाइट’लाई उत्कृष्ट फिचर फिल्म अवार्ड

दक्षिण कोरियाको फिचर फिल्म ‘पारासाइट’ले उत्कृष्ट फिचर फिल्म अवार्ड जितेको छ।फिल्मका निर्देशक बोङ जून होलाई उक्त उत्कृष्ट अवार्ड प्रदान गरिएको छ।लन्डनमा जारी ओस्कार फिलम अवार्डको यस क्याटागोरीमा पोल्यान्डको ‘कर्पस कृष्टि’ , नर्थ म्याकेडोनियाको ‘हनी ल्यान्ड’, फ्रान्सको ‘लेस मिजरेबल’ र स्पेनको ‘पेन एन्ड ग्लोरी’ फिल्मले प्रतिस्पर्धा गरेका थिए।

What do you think?

Written by filmy news

हलिउड अभिनेता ब्राड पिटले जिते ओस्कार अवार्ड

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल