Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    कोरोनाका कारण बेलायतका चर्चित हास्य कलाकारको निधन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कोरोना भाइरसका कारण ब्रिटेनका ७९ वर्षीय चर्चित कमेडियन टिम ब्रुकरको निधन भएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उनको आईतवार विहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

     

     

    उनले सन् १९६० मा टिभी तथा रेडियोबाट कमेडी शुरु गरेका थिए । उनी गुडीज नामक हास्य कलाकारहरुको टिममा समेत रहेका थिए ।कोरोना संक्रमणबाट विश्वमा ४ हलिउड एक्टर, एक कमेडियन तथा दुई गायकहरुको मृत्यु भईसकेको छ ।

    एजेन्सीको सहयोगमा

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments