Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    कोरोनाको संक्रमण रोक्छु भन्दै यि युवाले काटे आफ्नै जिब्रो

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि अहिले विश्वका धेरै देशमा लकडाउन गरिएको छ । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले लकडाउन गरि कसैलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध गरिएको छ ।

     

    यस्तो अवस्थामा लकडाउन हुँदा विभिन्न अनौठा घटनाहर पनि घटिरहेका छन् । यस्तै भारतमा पनि एक अनौठो घटना घटेको छ । भारतिय मिडियाका अनुसार भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जिब्रो काटेका छन् ।

     

    उनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आफ्नो जिब्रो काटेको बताइएको छ । पाकिस्तानसँगको सीमाबाट १८ किलोमिटर टाढा नदेश्वरी गाउँमा उक्त युवाले कोरोनाभाइरस रोक्न आफ्नो जिब्रो काटेर जिब्रो काटेको भारतिय मिडियामा बताइएको छ । जिब्रो काटेर देउतालाई बलि दिने ती युवा विवेक शर्मा रहेको र उनी मध्य प्रदेशस्थित मोरेनामा बस्ने गरेको बताइएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments