नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए । कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका हुन् ।

पलले आफूले सहयोग गरेको रकम वितरणका लागि चलचित्र प्राविधिक संघलाई आग्रह पनि गरेका छन् ।
