in

कोरोना भाइरसका कारण दैनिक जिविको पार्जनमा समस्या भएकालाइ नायक पलले गरे पाँच लाखकाे सहयोग

नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए । कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका हुन् ।

 

 

पलले आफूले सहयोग गरेको रकम वितरणका लागि चलचित्र प्राविधिक संघलाई आग्रह पनि गरेका छन् ।

What do you think?

Written by Filmy News

साम्राज्ञी राज्यलक्ष्मी शाह- बर्षमा अब एक मात्र फिल्म गर्दै

कोरोना संक्रमित बलिउड गायिका कनिकाको स्वास्थ्यमा सुधार