in

कोरोना संक्रमित बलिउड गायिका कनिकाको छैटौं परीक्षण नेगेटिभ, अझै एकपटक परीक्षण बाँकी

कोरोना संक्रमित  बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ ।

 

 

लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसजीपीजीआईएमएस) मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो ।  यद्यपि, डाक्टरलाई विश्वास गर्ने हो भने उनको कोरोनाभाइरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा नेगेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।

What do you think?

Written by Filmy News

अभिनेत्री केकी अधिकारीकाे हट तस्बिरहरू

अभिनेत्री नम्रता श्रेष्ठकाे हट तस्बिरहरू