Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    कोरोना संक्रमित बलिउड गायिका कनिकाको स्वास्थ्यमा सुधार

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ । दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो ।

     

     

     

    हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो । जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो । अब भने उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । चिकित्सकहरु पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन् ।  कनिका र उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा छन् । यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन् ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments