लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ। लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको टिका सानुको आज जन्मदिन परेको छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । चर्चित गायिका टिकाले बजारमा दर्जनाै गीत ल्याइसकेकी छिन् । टिका सानुलाइ उनका फ्यान फ्लाे तथा आफन्तहरूले धेरै शुभकामना दिएका छन् । साथै टिकाले आफुलाइ जन्मदिनकाे शुभकामना दिने शुभचिन्तकहरूलाइ यसरी धन्यवाद दिएकी छिन् ।
टिका सानु लेख्छिन् – नमस्कार ! सम्पुर्ण लाई
आज मेरो जन्मदिन ,मलाइ जन्म दिनुहुने आदरणीय बुवा आमा प्रती नमन छ । अनि मलाइ फोन म्यासेज तथा फेस्बुकबाट मलाइ शुभकामना दिनुहुने मेरा आफन्ती इस्ट्मित्र सुभचिन्तक अग्रज दाइ दिदिहरु समकालीन साथिहरु साना प्याराप्यारा भाइबहिनिहरु लगायत सम्पुर्ण मेरा दर्शकस्रोताहरुलाई मुरि मुरि धन्यवाद छ । मलाइ माया गर्ने सबै मेरा प्रीय मान्छेहरु लाई धेरै धेरै सम्झना छ है हजुर।

चर्चित गायिका टीका सानुलाइ हाम्राे टिमकाे तर्फबाट पनि जन्मदिनकाे लाखाैंलाख शुभकामना व्यक्त गर्दछाैं ।
https://www.youtube.com/watch?v=-g0jhMCiMZQ&t=77s
