in

चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’को आज जन्मदिन

चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’को आज जन्मदिन परेको छ । सन् १९८९ मा जन्मिएका श्रेष्ठले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिने गर्छन् । पछिल्लो समय ‘हल्का रमाइलो’ हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे नामले नै चिनिन्छ । सामाजिक सञ्जालमा पनि उनलाई उनका शुभचिन्तक तथा आफन्तले शुभकामना दिइरहेका छन् ।

What do you think?

Written by filmy news

आज माघ २३ बिहिवारको राशिफल

हास्यकलाकारले बलले सार्बजनिक गरे आफ्नी प्रेमिका