Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    चित्रकार चित्र बहादुरले बनाए सिताराम कट्टेल ‘धुर्मुस’को दुरुस्तै मुर्ती

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चर्चित हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले आफ्नै मुर्ती बनाएको देख्दा चकित परेका छन् । भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका हुन् ।

     

    मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ । आफ्नो दुरुस्तै मुर्तीको तस्बिर आइतबार धुर्मुसले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

     

    तस्बिरसँगै उनले लेखेका छन् : ‘भरतपुर ४ निवासी ८१ वर्षिय खेमलाल तिवारी बुबाले रंगशालालाई सहयोग गर्छु भन्नू भएको छ । खुट्टा फ्याक्चर भएको छ घरमा आइदिए आभारी हुनेथिए भनेर समाचार पठाएपछि बुबाको घरमा पुग्दा उहाको छोराले यहाँ नजिकै एउटा भाइले हजुरको मुर्ती बनाउनु भएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments