चलचित्र पिँजडाबाट नेपाली चलचित्रमा प्रवेश गरेका नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीको आज जन्मदिन परेको छ । सर्लाहीको पिपराभित्तामा जन्मिएका निखिलले आज आफ्नो ४५ औं जन्मदिन मनाउदैछन् ।
लकडाउनका कारण घरमै रहेका निखिलले आफ्नो जन्मदिन परिवारसँग मनाएका छन् । निखिलले हालसम्म धेरै चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा उनको एक्सन दर्शकले निकै रुचाउने गर्छन् ।

यो पनि
https://youtu.be/lfQpKiZ_078
