Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    जन्मदिन र विवाहकाे मिति एकैदिन प्रियंकाकाे (भिडियाेसहित)

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    यतिबेला अभिनेत्री प्रियंका कार्कीको विवाह मिति चर्चामा रहेको छ। अभिनेता आयुष्मान देशराज जोशीसंग विवाह बन्धनमा बाधिन लागेकी प्रियंका को विवाह मितिलाई लिएर चारैतर्फ कौतुहलता भइहेको छ। यहि बिचमा प्रियंका र आयुष्मान फागुन १५ गते विवाह बन्धनमा बाधिन लागेको विश्वसनीय श्रोतले जनाएको छ।

    https://youtu.be/dmA5QKXUC50

    फागुन १५ अभिनेत्री कार्कीको जन्मदिन हो। यहि दिन उनि आयुष्मानको घर भित्रिने तयारीमा रहेको बुझिएको छ। यहि बिषयमा प्रश्न गर्दा प्रियंका भन्छिन्, आयुष र म यहि भ्यालेन्टाइनमा विवाह मिति सार्वजनीक गर्दैछौ। जति पनि हामीलाई शुभकामना दिने र हाम्रो विवाह मिति कुर्ने दर्शक हुनुहुन्छ उहाहरुलाई त्यहि दिन थाहा हुनेछ।

    https://youtu.be/_cvWvS2AlNM

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments