in ,

ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा

ड्रग्स केसमा एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ ।

 

छापा गर्दा के भेटिएको भन्ने बारेमा केहि खुलाइएको छैन । तर भारतीय सञ्चारमाध्यमका अनुसार रामपालका ड्राइभरलाई हिरासतमा लिएर सोधपुछ जारी छ ।

 

बितेको महिना मात्र एनसीबीले उनकी श्रीमती ग्रबिएला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गिरफ्तार गरेको थियो । उनको घरमा चरेस र अल्प्राजोलम ट्याब्लेट पाइएको थियो ।

What do you think?

Written by Filmy News

‘Cinderella likes bad boys’: The Lily James you’ve never seen

जनवरीमा बुबा बन्दै विराट कोहली