Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    तलब माग्ने कर्मचारीलाई कुकुर लगाएर टोकाइयो

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    काम गरेपछि तलबको माग सबैले गर्छन् । तर भारतको जोधपुरस्थित एक रेष्ट्रेन्टमा काम गरे बापत तलब माग्दा एक युवकलाई ठूलै समस्या आइपर्‍यो ।

     

    रेष्टुरेन्टमा काम गर्ने ती युवकले महिना पुगेपछि तलब माग्दा रेष्टुरेन्ट मालिकले उल्टै कुकुरलाई आक्रमण गर्न लगाएका छन् । कल्याण सिंह नाम गरेका ती युववकले आफ्नो पारीश्रमीक मागेपछि मालिकले रिसाउदै आफ्रले पालेको कुकुरलाई टोक्न लगाएका हुन् ।

     

    कुकुरको टोकाइबाट घाइते भएका कल्याणको उपचार भइरहेको छ । अघिल्लो महिनाको समेत तलब नपाएपछि बाध्य भएर तलब माग्नु परेको कल्याणले बताएा छन् । रेष्टुरेन्ट मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments