चलचित्र निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौ’न आनन्द भने लिइ नै रहेको बताएकी छिन् । अभिनेत्री समेत रहेकी उनले यौ’न आनन्द लिनबाट आफू पछाडि नरहेको बताएकी छिन् ।
चर्चित चलचित्र छक्कापञ्जाको निर्देशन गरेकी निरौलाले पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा विभिन्न साधनमार्फत यौ’न आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौ’न आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौ’न आनन्द लिएको छु’, उनले भनेकी छिन्–से’क्स गर्न विवाह नै हुनु पर्दैन ।’

