in ,

दीपाश्री निरौला-विहे नभएपनि से’क्स गर्न छाडेकी छैन (भिडियाेसहित)

चलचित्र निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौ’न आनन्द भने लिइ नै रहेको बताएकी छिन् । अभिनेत्री समेत रहेकी उनले यौ’न आनन्द लिनबाट आफू पछाडि नरहेको बताएकी छिन् ।

 

चर्चित चलचित्र छक्कापञ्जाको निर्देशन गरेकी निरौलाले पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा विभिन्न साधनमार्फत यौ’न आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौ’न आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौ’न आनन्द लिएको छु’, उनले भनेकी छिन्–से’क्स गर्न विवाह नै हुनु पर्दैन ।’

What do you think?

Written by Filmy News

यि हुन् से’क्स नगरी बस्न नसक्ने हलिउड सुन्दरीहरु

ज्योति मगर – ‘से’क्स बिहे अघि नै गर्नुपर्छ’ (भिडियो हेर्नुहोस्)