Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    दुई मिटर टाढाबाटै कोरोना संक्रमित भएको पत्ता लगाउने एप आयो

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिसकेको छ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

     

    यस्तो अवस्थामा कोरोना रोकथामको लागि लकडाउन गर्ने र औषधिदेखि खोपसम्म बनाउने कार्य पनि भइरहेको छ । धेरै देशहरु कोरोनाको रोकथामका लागि औषधिको खोजीमा छन् । कोरोनाको रोकथामको लागि कुनै देशमा बिभिन्न प्रविधिको पनि प्रयोग गरिएको छ । यसैक्रममा सिंगापुरले पनि कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि एक नयाँ एपको निर्माण गरेको जनाएको छ ।

     

    सिंगापुरले बनाएको उक्त एपले कोरोना संक्रमित भएका मानिसहरु नजिक भएमा जानकारी दिने गर्दछ । समाचार संस्था रोयटर्सका अनुसार यस एपले नजिक रहेका कोरोना संक्रमितको जानकारी दिने दावि गरिएको छ । यस एपले दुई मिटरसम्म कोरोेना संक्रमित भएको सुचना दिने बताइएको छ । सिंगापुर सरकारले यस एप सबैले डाउनलोड गर्न अपिल गरेको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments