Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ‘नाइँ नभन्नू ल–६’ पनि बन्ने पक्का

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण अहिले नेपाल पनि लकडाउनको अवस्थामा छ । यसक्रममा चलचित्र उद्योग ठप्प छ । छायांकनमा रहेका चार चलचित्र र चैत महिनाभित्र छायांकन सुरु हुने अरू चार चलचित्र रोकिएका छन् ।

     

     

     

    नेपाली चलचित्रकै सबैभन्दा धेरै शृंखला ‘नाइँ नभन्नू ल’को छैटौं शृंखला पनि निर्माण हुँदै छ । यो शृंखलाका विगतका सबै फिल्म सफल छन् । चैत महिनामै अन्तिमबाट छायांकन गर्ने लक्ष्य लिइएको चलचित्र ‘नाइँ नभन्नू ल–६’ को छायांकन पनि केही समय पछि सरेको छ । यो चलचित्रलाई पनि विकास आचार्यले नै निर्देशन गर्दै छन् । लकडाउनकै समय घरमै बसेर उनले चलचित्रको बाँकी तयारी गरिरहेका छन् ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments