in

नायक आर्यन सिग्देलले लेखे यस्ताे सन्देशमुलक कविता

नायक आर्यन सिग्देल पनि अहिले घरमै छन । घरमै बसेपनि कलाकारहरुले विभिन्न तवरले सन्देशमुलक कुराहरु लेखिरहेका छन् । यसैविच, नायक आर्यन सिग्देलले भने एउटा कविता नै लेखेका छन् । उनले देशका लागि घरमै बस्न सबैलाई अपिल गरेका छन् ।

 

 

आर्यनले लेखेका छन–

 

‘जिन्दगी बाच्नेहरुको लागि,
बाँच्ने जिन्दगीको लागि ।
बाच्नु नै छ भने, बाँच अरुको लागि ।
आफनो जिन्दगी ठिक छ भने,
त्रास बन्छौ किन अरुका लागि ।
भित्रै बस‘खुशी बस‘मातृभुमीका लागि ।’

 

आर्यनले सबैलाई घरमै रहन र सुरक्षित रहन अपिल समेत गरेका छन । नेपाल सरकारले एक साता लक डाउनको घोषणा गरेसँगै कलाकारहरु पनि घरमै परिवारसँग बसिरहेका छन् । उनले, आफनो जिन्दगी ठिक छ भने अरुका लागि त्रास नबन्न अपिल गरेका छन्

What do you think?

Written by Filmy News

लकडाउनमा सुरक्षित भएर बस्न अभिनेत्री रेखाले गरिन् यस्ताे आग्रह

नायिका स्वस्तिमा खड्का -घरमा दिन कटाउन निकै गाह्रो भइरहेको छ