Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    नायिका आँचल शर्माको बिहे फागुन २९ गते, दुलाहा उदिप श्रेष्ठ

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका आँचल शर्माको बिहेको मिति तय भएको छ ।आउँदो फागुन २९ गते उदिप श्रेष्ठसँग आँचलको बिहे हुने भएको हो । आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने परिवारको भनाइ रहेको छ । विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ । गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना अघि मात्र आफ्नो र उदिपको प्रेमसम्बन्धको बारेमा खुलाएकी थिइन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments