Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    नायिका नम्रता श्रेष्ठ-‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नु बाहेक अरू विकल्प नै छैन’

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले कोरोना भाइरससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन ।

     

     

     

    नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नु बाहेक अरू केहि  विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि घरमै छु । मलाई आशा छ तपाइहरु पनि घरमै हुनुहुन्छ । यो भाइरस हामी जो कोहीमा पनि हुन सक्छ । हामी बाहिर निस्कियौ भने यो भाइरस अरुमा पनि सर्न सक्छ । यसैले घरमै बसौ र यो विरुद्धमा लडौ ।’

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments