in ,

नायिका पुजा शर्माकाे नँया अवतार

नेपाली चलचित्र क्षेत्रकी चर्चित अिभनेत्री हुन् पुजा शर्मा उनको जन्म २०४९ बैशाख १८ गते सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबर बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । थ्रि लबर, मधुमास, मेरो प्रिय साथी , अझैपनि , चंखे शंखे पंखे, प्रेम गित , म यस्तो गित गाउछु र पोइ पर्या काले जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । नेपालकी सर्वाधिक महंगी नायिका हुन् पुजा शर्मा ।


What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

नेपाल ग्यालरीले ‘म्युजिक फर पिस’ नामक भर्चुल कार्यक्रम सन्चालन गर्दै