Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    नायिका वर्षा शिवाकोटी-क्यालेन्डर मात्र होइन,धेरै कुरा बदल्नु छ यो वर्ष

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    ६ अप्रिल, १९९३ काठमाडौ‌ सितापाईलामा जन्मिएकी बर्षा सिवाकोटी एक नेपाली अभिनेत्री हुन । उनले नेपाली चलचित्र “नाई नभन्नु ल २” बाट नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेकी थिइन् ।

     

     

    बौद्धिक तथा सुन्दर नायिका वर्षा शिवाकोटीले याे वर्षमा अर्थात २०७७ सालमा  आफ्नो धेरै कुरा बदल्ने संकेत गरेकी छिन् । लकडाउनले सम्पुर्ण क्षेत्र बन्द भएका कारण उनी फुर्सदिली भएकी छिन् । वर्षाले सबैलाई वर्षकाे शुभकामना दिदै फेसबुकमा लेखेकी छिन्, क्यालेन्डर मात्र होइन,धेरै कुरा बदल्नु छ यो वर्ष ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments