Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    नायिका स्वस्तिमा खड्का केहि तथ्य

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    स्वस्तिमा खड्का, अभिनेत्री

     

    जन्म मिति – जुलाई ४

     

    जन्म स्थान – काठमाडौं

     

    एसएलसी – सैनिक आवासीय महाविद्यालय, भक्तपुर

     

    उचाइ – ५ फिट ६ इन्च

     

    शिक्षा – आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस

     

    पहिलो प्रतियोगिता – मिस टिन–२०१३ (उत्कृष्ट ५)

     

    पहिलो चलचित्र – होस्टल रिटन्र्स

     

    पहिलो म्युजिक भिडियो –  मधुरो रात

     

    पहिलो लोकप्रियता – चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य

     

    प्रदर्शन हुन बाँकी चलचित्र – चपली हाइट ३

     

    पहिलो सफलता –  चलचित्र होस्टल रिटन्र्स

     

    जीवनसाथी – निश्चल बस्नेत (१७ फेब्रुअरी , २०१६)

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments