in

नारायणी नदीले बगाउँदा २१ वर्षीय युवक बेपत्ता

नारायणीकाे बाढिले बगाउँदा  एक जना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बाढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।

What do you think?

Written by Filmy News

एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

चितवनका थप ३४ जनामा देखियाे कोरोना संक्रमण