Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पूर्वयुवराज पारसले दिए सोनिकालाइ हिराकाे हार

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    यति बेला  पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् ।यतिबेला भने मोडल सोनिकाले आफ्नो जन्मदिन मनाएको भिडियो युट्युबमार्फत शेयर गरेपछि फेरि सोनिका र पारसको बिषयलाइ  लिएर भइरहेकाे  छ  ।

     

    सोनिकाको जन्मदिनमा ‘स्पेशल गेस्ट’ बनेर पुगेका पारसले सोनिकालाई हार उपहार दिएका छन्, उक्त हार हिराको भएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।तर, सोनिकाले भने उक्त हार हिराको हो या के को हो भन्ने बताउन चाहिनन् । जन्मदिनको कार्यक्रममा पुगेका पूर्वयुवराज पारसले सोनिकालाई चुम्बन गरेका थिए । यस्तै सोनिकाले पनि पारसलाई चुम्बन गरेको सोनिका आफैले अपलोड गरेको  उक्त भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि सोनिका र पारसको निकटतालाई लिएर फेरि चर्चा हुन थालेको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments