in

पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध

पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो वैवाहिक जीवन कानूनी रुपमा अन्त्य गरेकी छिन् । उषा खड्गी र जीपी तिमिल्सिनाले आधिकारिक रुपमा डिभोर्स गरेको कुरा उषाले फेसबुक मार्फत उल्लेख गरेकी छिन ।

 

केहि महिना अघि उषा र जीपीको डिभोर्सबारे समाचार बने पश्चात उषाले आफै नै फेसबुक मार्फत यो हल्ला झुटो भएको भनेकी थिईन । अहिले आएर उषाले आफै नै डिभोर्स भएको र आफु बिगत १७ वर्ष देखि हिँसाको शिकार भएका कारण यो निर्णय लिएको जनाएकी छिन् । उषाले फेसबुक मार्फत आफु १७ वर्षको विवाह बन्धनलाई अन्त्य गर्न जरुरी भएकाले गरेको जनाएकी छिन् ।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

आँचलले विवाह पार्टीमा लगाइन् १६ लाखको लेहेङ्गा‍(भिडियाेसहित)