Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पूर्व युवराज्ञी हिमानी शाहका उत्कृष्ट १० मनछुने भनाइहरु

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    १. जिन्दगी एउटा सपना हो जसको धेरै ईच्छा हुन्छ जो मिल्यो त्यो आफ्नो हो जो टुट्यो त्यो सपना हो।

    २. छोटो जिन्दगीमा समयले धेरै परिक्षाहरु दिएको छ साथी, सवैसंग मित्रता गर तर कसैको भरोसा नगर।

    ३. जमिनमा घर बनाउनु सजिलो हुन्छ तर कसैको दिलमा घरमा बनाउनु सबभन्दा धेरै गाह्रो हुन्छ।

    ४. दियो राम्रोसंगले जलाउनुहोस् तर दिल कहिल्यै कसैको पनि नजलाउनु होस्।

    ५. अनुहार राम्रो नहोस् तर स्वभाव हमेशा राम्रो हुनुपर्छ उच्च रहनसहन हैन चाल चलन महत्त्वपूर्ण हुनुपर्छ।

    ६. मान्छेको समस्या यहीँनै होकि मान्छेले समाज बदल्ने कुरा मात्र गर्छ, तर आफू भने जस्ता को त्यतै।

    ७. जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन।

    ८. जिन्दगीमा खुसीको रंगहरु भर्नुलाई ठुलो घर होइन ठुलो मनको जरुरी पर्छ।

    ९. शंका आफैमा एउटा यस्तो जलन हो, बिस्वासनै मान्छेको यस्तो एउटा मलम हो,बिश्वास हुनु साथ निको हुन्छ।

    १० . ईश्वर भगवान जताततै मिल्दैन त्यसैले आमा र बाबुलाई मानेको हुन्।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments