Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पोखरामा ऋषी धमला पत्नी एलिजा गौतमको फोटोसुट, रातो लुगामा खुलिन् एलिजा

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो ।

    १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्ति ऋषी धमलासँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्त बनेकी छन् । सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन् ।पछिल्लो समय पनि उनी पोखरा पुगेर फोटोशुट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन् । उनका ती तस्बिर भाइरल नै बनेका छन् ।

    सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments