Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पोखरालाई मिस गर्दै प्रियंका

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चलचित्रमा काम होस् वा नहोस् कलाकारहरु चर्चामा आउन चाहान्छन् । चलचित्रका कलाकारहरुलाई मिडियामा छाइरहने उपाय राम्रोसँग थाहा छ । आलोचना होस् वा समर्थन, कुनै न कुनै तरीकाले दर्शकसामु छाइरहेका हुन्छन् । केही कलाकारले त आलोचना पनि सजिलै ग्रहण गर्दै आएका छन् ।

     

    विवाहको केहि दिनमा नै लकडाउन भएकोले हनिमुन मनाउन नपाएको अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको जोडी घरमा नै छन् । लकडाउन खुकुलो भएपनि बाहिर निस्कन र काम गर्न भने सक्ने अवस्था देशमा छैन । उनीहरु घुम्न जान नपाएपनि घरमा बसेर रोमान्स गरेको तस्वीरहरु सार्वजनिक गरेर दर्शकहरुलाई मनोरन्जन दिदै आएका छन् ।

     

     

    आयुष्मानले प्रियंकालाई बोकेको, माया गरेको, काखमा राखेको जस्ता आकर्षक तस्वीरहरु शेयर गर्दै आएका छन् । प्रियंकाले आज पोखरालाई मिस गरेको भन्दै आकर्षक तस्वीर इन्स्टाग्राममा राखेकी छिन् । प्रियंका कार्की फेसबुकबाट

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments