in ,

‘प्रमिस डे’मा गर्नुस् यी बाचा, जसले तपाईंको प्रेमसम्बन्धलाई बलियो बनाउँछ

११ फेब्रुअरी प्रोमिस डे

भ्यालेन्टाइन डे को चौथौ दिनप्रमिस डे अर्थात (बाचा)दिवस ।

प्रोमिस गर्न सजिलो हुन्छ तर पुरागर्न भने निकै मेहेनत गर्नुपर्छ । प्रिय मान्छेसँग बाचा गर्नु भन्दा पनि आफ्नो माया र स्नेह उचित ढंगमा ब्यक्त गर्नु राम्रो मानिन्छ । जसले तयाइको सम्बन्ध बलियो बनाउन सहयोग गर्छ । यो दिन हर प्रेम जोडीले चाहन्छन् कि पार्टनरसँगको सम्बन्ध मजबुद बनोस् । यसैबीच आज हामी तपाईंलाई प्रमिसबारे केही कुराहरू बताउन गइरहेका छौं जसले तपाईंको भ्यालेन्टाइनलाई खास बनाउन सक्छ ।

 

१) सरप्राइज दिएर प्रमिस गर्नुहोस्

 

२)पार्टनरसँग मनको कुरा गर्नुहोस्

 

३)ख्याल राख्ने बाचा गर्नुहोस्

 

४)इच्छा पूरा गराउनुहोस्

 

५)साथ दिने बाचा गर्नुहोस्

 

६)घुमाउँछु भन्नुस्

https://youtu.be/byoWSvMUQ74

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

शिशिर ठकुरीकाे मनछुने ८ मुक्तकहरू