Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    प्रियंका कार्की र आयुश्मान फागुन १५ मा विवाह बन्धनमा बाँधिदैँ

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशीबीचको लामो समयदेखिको प्रेमसम्बन्ध वैवाहिक जीवनमा जोडिने भएको छ।यो जोडीको विवाह १५ फागुन अर्थात् २७ फेब्रुअरीमा हुने भएको हो।‘भ्यालेन्टाइन डे’को अवसर पारेर सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै प्रियंका-आयुश्मानले आफूहरुको विवाह हुने मिति सार्वजनिक गरेका हुन्।प्रियंका र आयुष्मानको ‘इन्गेजमेन्ट’ बीच दुई वर्ष अघि भएको थियो।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments