in ,

फेसबुकमा फोटो पोस्ट गर्न ६३ बर्षिय अनिल कपुरले शरीरका रौंहरु हटाए

बलिउड स्टार अनिल कपुर हाल ६३ वर्षका भए । ६३ बर्षिय अनिल शारीरिक रुपमा फिट छन्।

 

उनी आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन्छन्। तर उनी जहिल्यै उनको शरीरमा रहेको रौंका कारण आलोचित बनिरहन्थे। उनलाई सामाजिक सन्जालमा ‘बाल कपुर’ भनेर ट्रोल समेत गरिन्थ्यो।तर यतिबेला भने उनले आफ्नो शरीरमा रहेको अनावश्यक रौंहरु हटाएका छन्।उनले सामाजिक संजालमा आफ्नो सपना पुरा भएको र अब आफूले पनि बाइसेप्स तथा बडी देखाएर निर्धक्क भएर फोटो पोस्ट गर्नसक्ने बताएका छन्।

 

६३ वर्षको उमेरमा पनि अनिल कपुरले आफ्नो शरीरलाई फिट राख्न सकेको भन्दै उनको प्रशंसा भइरहेको छ।

What do you think?

Written by filmy news

sumi moktan dancing with the stars

सुमी मोक्तान र भिजु पार्कीले जिते डान्सिङ वीथ द स्टार्स नेपालको उपाधी

कठै बरा नेपाली जनता, तमासा हेरेर बस्न बाध्य छौँ – करिश्मा मानन्धर