६ अप्रिल, १९९३ काठमाडाै सितापाईलामा जन्मिएकी बर्षा सिवाकोटी एक नेपाली अभिनेत्री हुन । उनले नेपाली चलचित्र “नाई नभन्नु ल २” बाट नेपाली फिल्म क्षेत्रमा पाईला टेकेकी थिइन् । उनि चन्चले स्वभाब कि सुन्दर अभिनेत्री पनि हुन ।
उनै नायिका बर्षा सिवाकोटीकाे हेराै हट तस्बिरहरु

