बलिउड अभिनेता ऋषि कपूरको पनि नि धन भएको छ। उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पता’ल भर्ना भएका थिए।अस्पताल भर्ना भएपछि उनलाई क्यान्स’र र श्वासप्रश्वास’सम्बन्धी स’मस्या रहेको उनका दाजु रणधीर कपूरले सञ्चार माध्यमलाई बताएका थिए।

अमेरिकामा झन्डै एक वर्ष जति क्यान्सर’को उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए। कपूरको निधनमा अभिनेता अमि’ताभ बच्चनले आफू वि’छिप्त भएको ट्विट गरेका छन्। ‘उनी गए‘ ऋषि कपूर गए‘ उनको नि’धन भयो‘ म वि’छिप्त भएको छु’, उनले लेखेका छन्। – नेपाल लाइभ
