Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन् । उनलाई अश्लिल भिडियो सुट गरेको आरोपमा गोवा पुलिसले पक्राउ गरेको हो।

     

    भारतिय मिडियाका अनुसार उनले गोवाको अगौडामा अश्लिल भिडियो सुट गरेको बताइएको छ । उनीबिरुद्ध गोवा परवर्ड पार्टीकी महिला विंगले एफआईआर दर्ता गरेपछि पुलिसले पक्राउ गरेको हो । पक्राउ पर्दा पुनम आफ्ना पति सँगै रहेकी थिइन् ।

     

    उनलाई अहिले पुलिसले सोधपुछ गरिरहेको छ । उनीविरुद्ध अभद्र इशारा, सरकारी सम्पत्तिमा अनादर गर्ने, अश्लील भिडियोको शूटिंग गर्ने र वितरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसअघि पनि उनी अश्लिल तस्बिरका कारण चर्चा र विवादमा आएकी थिइन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments