in ,

बार्सिलोनाले प्रियंका कार्कीको फोटो राख्दै लेखे ‘वी लभ नेपाल’

बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी छिन्। आइतबार राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् ।उनले लाइभमार्फत भनेकी थिइन , सबै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन्। त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु। यसैबीच बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै लेखेको छ ‘वी लभ नेपाल।’

Can Buy a Term Paper

What do you think?

Written by Filmy News

सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राखेका किसान एक्कासी मालामाल!

आज माघ २१ मंगलवारको राशिफल