in ,

बेहुली बन्दै अभिनेत्री आँचल शर्मा

चलचित्र नाई नभन्नु ल ४ बाट सिने नगरीमा आफ्नो अभिनयको यात्रा आरम्भ गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले विवाह गर्ने भएकी छिन् । आँचलले प्रेमी डा.उदीप श्रेष्ठसँग घरजम बसाउँन लागेकी हुन् ।

उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन् । समय –समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका छन् ।

What do you think?

Written by Filmy News

अस्पतालमा मनाइन नायिका श्वेता खड्काले आफ्नो जन्मदिन

साङ्लो र सेल्फी किङबीच प्रतिस्पर्धा (भिडियाेसहित)